Citizenship issue (जन्मसिद्ध)

What are the legal punishment for holding someone's citizenship intentionally?
- posted by Anonymous Alien |
- 3 years ago
Dear sir/madam: My question as follow: 1. If somebody takes and holds another person's Citizenship (Nagarikta) intentionally and doesn't give back? What legal punishment he or she will get? 2. If someone already knows about law that it's a legal crime to hold someone's citizenship, and intentionally gives Nagarikta (for deposit while borrowing money) to third person who is not aware of this law, in such case what legal punishment could have for both persons?

उसको नागरिकतामा उसको पहिलो श्रीमानको थर र नाम लेखेको छ अब मैले त्यो थर र नाम बदलेर मेरो थर र नामबाट उसको नागरिकता बनाउन चाहन्छु ।
- posted by Devendra Basnet |
- 3 years ago
नमस्ते, हामीले करिब ७ वर्ष अगाडी भागेर प्रेम विवाह गरेको तर ४ वर्ष अगाडी हाम्रो परिवारले सामाजिक रितिरिवाज अनुसार बिहे गरि दिएको र त्यसपछि हामीले वडा कार्यालयमा गएर विवाह दर्ता गरेको अहिले हाम्रो ढाई वर्ष कि छोरि छिन् । विवाह दर्ता गर्दा मैले मेरी श्रीमतीको नागरिकता वडा कार्यालयमा पेश गरिन किन भने मेरी श्रीमतीको नागरिकतामा उसको पहिलो श्रीमानको थर नाम थियो उसको पहिलो श्रीमानले उसलाई मानसिक यातना दिदै आएको थियो र त्यसैले उ आफ्नो श्रीमान संग सम्बन्ध बिच्छेद नगरि नै छुटेर बसेकी थिइन् उनीहरुको कानुनीरुपमा अहिले सम्म सम्बन्ध बिच्छेद भएको छैन। उनि मसंग आए पछि उसको पहिलाको श्रीमानले पनि अर्को बिहे गरि सकेका छन् र उसको बच्चा पनि भईसकेको छ। मेरी श्रीमतीको परिवारले र मेरो परिवारले हामी दुवैजनालाइ अपनाई सकेका छन् अहिले हामि सुखी दाम्पन्त्य जीवन बाचिरहेका छौँ । तर अब एउटा समस्या छ उसको नागरिकतामा उसको पहिलो श्रीमानको थर र नाम लेखेको छ अब मैले त्यो थर र नाम बदलेर मेरो थर र नामबाट उसको नागरिकता बनाउन चाहन्छु । त्यसका लागि के के प्रक्रिया अपनाउनु पर्छ कृपया हामीलाई सुझाउ दिनु होला । हामी तपाईहरुको आभारी हुनेछौं नोट : यस साइटमा मेरो समस्या जस्तो मिल्दो जुल्दो केहि प्रश्नहरुको जवाफमा श्रीमतीले सम्बन्ध बिच्छेद बिनानै अर्को बिहे गर्दा ति दुवैको स्वत: सम्बन्ध बिच्छेद हुने कुरा पढे के नेपालको कानुन अनुसार यस्तो हुन्छ? हुन्छ भने यस्तो कुन कुन परिस्थितिमा हुन्छ? के अदालतबाट सम्बन्धबिच्छेद नगरीकनै मेरो नाम र थर उसको नागरिकतामा सच्याउन मिल्छ ? मिल्छ भने के के प्रक्रिया अपनाउनु पर्छ कृपया हामीलाई सुझाउ दिनु होला ।

1 year agadi dhito pas bhako jagga kinnda dhito pass garneko wife le firta garna pauxa?
- posted by Hem Rai |
- 3 years ago
Namaste. Maile 1 month agadi X sanga 10 kattha jagga kineko thiye. Jun chai 1 year agadi X le Y lai dhito pass gareko thiyo. Aahile jaggako bato ko quality badheko karan X ko wife le ghar salla nabhai becheko le jagga firta pau bhani case gareko xa . Pheri jaggako thaili yekdam minimum rakhiyeko xa. Shoud i fight or make compromises? Thnak you in advance.
Greeting Sir/Maa'm
A Nepali friend of mine has a 12 bore Gun License owned by his father . His father passed away last year and now he wants to inherit the gun license on his name. He is qualified to own the Gun License as he has attained the required age and he has clean police records ,no criminal or violence record.
I have been through the Arms and Ammunition ACT of Nepal, I couldn't find any regulations, rules about the procedures of inheriting the gun license. It mostly talks about getting a license ,renewing it, depositing ,etc.
He went to his local administration office as well to understand the procedures but they too are not very clear. They told his that he is not allowed to do it, he have to deposit back. The license can not be inherited.
please en-light me on the rules, regulations or any procedures out there for inheriting the gun license. Thank you
Mero buwa ko Bhai le pahile nai Ansh liyako ra ma snag praman pani xa. 30-40 years paxi aayara aahile Ansh payako xaina bhanera case gareko xa . Yasari yasto Kura le mero buwa lai tanab dherai didai aayako xa. Yasko samadhan Pau.
Ani mero buwa le Jo Bhai le case gareko Sohi Bhai lai baidesik rojar Huda ko samayama rs. 150000 help Pani garnu vako thiyo . Sohi Bhai lai dherai help garnu vako thiyo bimari Huda help garnu vako thiyo.
Paisa ko lenden 2 Bhai ma vayako. ABA hamile paisa kasari pauna sakxau. Buwa ko Bhai le mero buwa lai dherai manasik tanab diyako xa . Plz helpful advice
Hello,
I am a NRN living in USA. I am looking for buying land in Nepal. My parents are Nepali citizen. I have not inherited any propery from my parents yet. I have not bought any land on Nepal yet. Can i buy land in Nepal or Can I not buy land because of my parents having anncestral property in Nepal? Thank you in Advance

What documents do I need to marry in Nepal? Do we need No Objection Letter and what kind of if we need?
- posted by Albulena Bajrami |
- 3 years ago
Hello,
My name is Albulena Bajrami and I am from Kosovo. I am in love with an Indian man, Nitin, but we can't marry in our countries, so we decided to marry in Nepal. I wanted to know if we need No Objection Letters?
I would be grateful if you can help me,
thank you and regards

मेरो श्रीमतीको नागरिकतामा उसको पहिलो श्रीमानको थर हटाएर मेरो थर कसरि थप्नु?
- posted by Devendra Basnet |
- 3 years ago
नमस्ते,
हामीले करिब ७ वर्ष अगाडी भागेर प्रेम विवाह गरेको तर ४ वर्ष अगाडी हाम्रो परिवारले सामाजिक रितिरिवाज अनुसार बिहे गरि दिएको र त्यसपछि हामीले वडा कार्यालयमा गएर विवाह दर्ता गरेको अहिले हाम्रो ढाई वर्ष कि छोरि छिन् ।
विवाह दर्ता गर्दा मैले मेरी श्रीमतीको नागरिकता वडा कार्यालयमा पेश गरिन किन भने मेरी श्रीमतीको नागरिकतामा उसको पहिलो श्रीमानको थर थियो
उसको पहिलो श्रीमानले उसलाई मानसिक यातना दिदै आएको थियो र त्यसैले उ आफ्नो श्रीमान संग सम्बन्ध बिच्छेद नगरि नै छुटेर बसेकी थिइन्
उनीहरुको आधिकारिक रुपमा अहिले सम्म सम्बन्ध बिच्छेद भएको छैन।
उनि मसंग आए पछि उसको पहिलाको श्रीमानले पनि अर्को बिहे गरि सकेका छन् र उसको बच्चा पनि भईसकेको छ।
मेरी श्रीमतीको परिवारले र मेरो परिवारले हामी दुवैजनालाइ अपनाई सकेका छन् अहिले हामि सुखी दाम्पन्त्य जीवन बाचिरहेका छौँ ।
तर अब एउटा समस्या छ उसको नागरिकतामा उसको पहिलो श्रीमानको थर र नाम लेखेको छ अब मैले त्यो थर र नाम बदलेर मेरो थर र नामबाट उसको नागरिकता बनाउन चाहन्छु । त्यसका लागि के के प्रक्रिया अपनाउनु पर्छ कृपया हामीलाई सुझाउ दिनु होला । हामी तपाईहरुको आभारी हुनेछौं
नोट : यस साइटमा मेरो समस्या जस्तो मिल्दो जुल्दो केहि प्रश्नहरुको जवाफमा श्रीमान श्रीमती मध्ये कसैले पनि सम्बन्ध बिच्छेद बिनानै अर्को बिहे गर्दा ति दुवैको स्वत: सम्बन्ध बिच्छेद हुने कुरा पढे के नेपालको कानुन अनुसार यस्तो हुन्छ? हुन्छ भने यस्तो कुन कुन परिस्थितिमा हुन्छ?
के अदालतबाट सम्बन्धबिच्छेद नगरीकनै मेरो नाम र थर उसको नागरिकतामा सच्याउन मिल्छ ?
Hello sir
Malai jankaari chahiyako le massage gardaixu. Ma Sunsari bata ho. Mero naam Prakash Gautam ho. Mero problem yo ho : mero hajur buwa ko 2 wife . 2 wife ko 7 Jana son xan. पहिलो wife को 4 जना छोरा। 2 wife 3 जना छोरा । पहिलो wife को जेठो छोरा हाल सम्म हरायको ( सानो मा घर छोडेर गयको)
2 wife को छोरा हरुले आफ्नो अंस बिक्री गरेर धरान मा बासस्थान गरे। आहिले आयर हामीले अंस पयको छैन भनेर केश गर्न पाउछ। २०-३० बर्ष पछि यस्तो कुरा गर्न पाउछ???

यदि मेरी भूतपूर्व श्रीमती सहमत छिन् र आफुले अर्को विवाह गरेको छु भनी सबै प्रमाणहरू सहित सम्बन्धविच्छेदको मुद्दा दायर गर्छ भने अदालतले स्वतः सम्बन्धविच्छेद दिनेछ |
- posted by DIPEN KC |
- 3 years ago
हाम्रो विवाह दर्ता भएको थिएन। हामी लामो समयदेखि अलग बस्दै आएका थियौं। भर्खरै मैले थाहा पाएँ कि मेरी श्रीमतीले अर्कै पुरुषसँग विवाह गरेकी छिन् र उनीहरूको गाविसमा विवाह दर्ता पनि छ। प्रमाणको रूपमा मसँग उनीहरूको विवाहको फोटो पनि छ। के मैले अझै सम्बन्धविच्छेदको मुद्दा दायर गर्न आवश्यक छ? वा वकिल लिएर गाविस, प्रहरी चौकीमा कानुनी कागजपत्र बनाएर विवाह टुङ्ग्याउन सक्छु ।अहिले म विदेशमा छु त्यसैले सम्बन्ध विच्छेद र पावर अफ अटर्नी यी सबै प्रकृया धेरै समय लाग्ने र जटिल हुनेछ ।डिभोर्स बिना यी सबै प्रमाणले मलाई भविष्यको लागि बचाउन सक्छ कि ? अझै समस्याहरू छन्।
अर्को पक्ष यदि मेरी भूतपूर्व श्रीमती सहमत छिन् र आफुले अर्को विवाह गरेको छु भनी सबै प्रमाणहरू सहित सम्बन्धविच्छेदको मुद्दा दायर गर्छ भने यस सन्दर्भमा के अदालतलाई सम्बन्ध विच्छेदको लागि मेरो पूर्वाग्रह वा वकिलको अधिकार (पावर अफ अटर्नी) चाहिन्छ वा अदालतले स्वतः सम्बन्धविच्छेद दिनेछ |

भर्खरै मैले उसले अर्को पुरुषसँग बिहे गरेको थाहा पाएको छु।मेरो प्रश्न यो छ कि उसले अर्को बिहे गरेको अवस्थामा के मैले अझै पनि उनीसँग सम्बन्धविच्छेद गर्न आवश्यक छ वा विवाह स्वतः विघटन हुनेछ।
- posted by Vrun Kumar |
- 3 years ago
हामीले ७ वर्षअघि बिहे गरेका थियौँ।६ वर्षदेखि हामी छुट्टाछुट्टै बस्दै आएका छौँ।हाम्रो विवाह दर्ता भएको छैन।अहिलेसम्म हामीले सम्बन्धविच्छेद गरेका छैनौँ र भर्खरै मैले उसले अर्को पुरुषसँग बिहे गरेको थाहा पाएको छु।मेरो प्रश्न यो छ कि उसले अर्को बिहे गरेको अवस्थामा के मैले अझै पनि उनीसँग सम्बन्धविच्छेद गर्न आवश्यक छ वा विवाह स्वतः विघटन हुनेछ। यदि मैले उनीसँग सम्बन्धविच्छेद नगरे भने भविष्यमा यसले कुनै समस्या ल्याउनेछ। यदि मैले सम्बन्धविच्छेद गरेन भने उनले सम्पत्तिको लागि मुद्दा दायर गर्ने कुनै सम्भावना छ। उसले भविष्यमा अन्य कुनै पनि झूटा मुद्दा दायर गर्न सक्छ।भविष्यमा यस्ता समस्याबाट टाढा राख्न के गर्नुपर्छ।

अंश सहित सम्बन्ध विच्छेद भएको मुद्धामा फेरी मानाचामल मुद्धा लाग्छ कि लाग्दैन?
- posted by Sumit Pathak |
- 3 years ago
मेरी श्रीमती मसँग सम्पर्कविहिन (एउटा छोरी सहित) भएको ७ वर्षपछि मैले जिल्ला अदालतमा सम्बन्धविच्ेछद गरिपाउँ भनि निवेदन दिएँ, त्यो मुद्दाको प्रतिउत्तर लगाउने क्रममा उनी विदेशमा रहेको थाहा भयो र मुद्दा नियमित चल्दै गयो, मैले सम्बन्ध विच्छेद मुद्धा हालेको करिव १० महिनापछि मेरी श्रीमतीको आमाले संरक्षक भई आफू बसिरहेको जिल्लाको अदालतमा अंश माना चामल सम्बन्धी मुद्धा दायर गरिन, सो मुद्धाको प्रत्तिउत्तर लगाई केही तारेखमा उपस्थित भइसकेपछि कोरोनाका कारण तारेखको म्याद गुज्रिन पुग्यो र पछि सम्पर्क गर्दा तारेख गुजारी सकेको हुँदा अब उप्रान्त तपाई आउनु पर्दैंन भनी मलाई मुद्धाफाँट बाट भनिएपछि म त्यसपछिका पेशीहरुमा उपस्थित भएको छैन, यद्यपि त्यो मुद्धा भन्दा १० महिना अगावै मैले मेरो जिल्लामा रहेको जिल्ला अदालतमा दायर गरेको सम्बन्धविच्छेद मुद्धाको फैसला भइसकेको छ। अंश सहित सम्बन्ध विच्छेद हुने व्यहोराको फैसला आइसकेपछि सासु आमाले हालेको अंश माना चामल मुद्धाको पछिल्लो पेशीबाट सम्पत्तिको फाँटवारी पेश गर्ने आदेश आएको छ?
यो अवस्थामा के गर्नुपर्छ? अंशसहित एउटा अदालतले सम्बन्ध विच्छेदको फैसला गरिसकेपछि उस्तै प्रकृतिको अंश मानाचामल मुद्धा खारेज गराउन सकिने कुनै व्यवस्था छ की?